आइतवार, माघ ४, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

जोशी प्रधानन्यायाधीश नबन्ने निश्चित  

सुनौलो अनलाइन by सुनौलो अनलाइन
साउन १४, २०७५
0
42
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।

आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गर्न सत्तारुढ दल नेकपाको तयारी छ ।

‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन्’ नेकपाका एक सांसदले अनलाइनखबरसँग भने, ‘आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना छ ।’

नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी छ । ‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो,’ जोशीलाई प्रधानन्यायाधीश नबनाउने संकेत गर्दै नेकपाका ति नेताले भने ।

त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।

१५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।

Related Posts

गृहमन्त्री थापा र संचारमन्त्री गुरुङलाई दोलखामा कालो बेलुन देखाएर विरोध
मुख्य समाचार

गृहमन्त्री थापा र संचारमन्त्री गुरुङलाई दोलखामा कालो बेलुन देखाएर विरोध

मुख्य समाचार

जङ्गलको क्वारेन्टाइनमा राखिएको हैन , अटेर गरेर आफै बसेका हुन : अधिकृत कोइराला

मुख्य समाचार

दोलखाका मनकारी दिपक खुलाल जस्ले दिए काठमाडौको घरमा एक महिनाको भाडा छुट

मुख्य समाचार

पिपिइ सेट लिएर गाउँपालिका भरिका स्वास्थ्य चौकिमा पुगे वडा अध्यक्ष काफ्ले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist