आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

जिम्बाबेको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी

सुनौलो अनलाइन by सुनौलो अनलाइन
साउन १८, २०७५
0
42
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

हरारे । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।
मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भन्नुभएको छ, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं ।

Related Posts

अन्तर्राष्ट्रिय

मुस्लिम महिलाले भारतीय प्रधानमन्त्रीलाई दिए ‘राखी’ उपहार

अन्तर्राष्ट्रिय

मेक्सिकोसँग चाँडै व्यापार सम्झौता गरिने ट्रम्पको भनाई

अन्तर्राष्ट्रिय

राष्ट्रपतिको आलोचना फेसबुकमा गर्दा पक्राउ

अन्तर्राष्ट्रिय

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist