मङ्लबार, माघ १३, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

भीमदत्तनगरमा कर्फ्यु हट्यो

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ ११, २०७५
0
42
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

भीमदत्तनगर । निर्मला पन्तको बलात्कार र हत्या पछि चर्चिकिएको कञ्चनपुरको भीमदत्तनगरको आन्दोलन नियन्त्रणमा लिन लगाइएको कर्फ्यु केही खुकुलो पारिएको छ। आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म कर्फ्यु खुलाइएको थियो भने सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु हटाइएको हो।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए। शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यु लगाउन थालिएको हो।

छानबिन टोली अनुगमनमा
निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ। दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ।

टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

Related Posts

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 
मुख्य समाचार

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण
मुख्य समाचार

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist