मङ्लबार, माघ ६, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

विभिन्न संस्थालाई सहयोग गर्दै तरुण दले स्थापना दिवस मनायो

सुनौलो अनलाइन by सुनौलो अनलाइन
कार्तिक १०, २०७५
0
91
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । नेपाल तरुण दलको ६५ औं स्थापना दिवस विविध कार्यक्रम गर्दै देशभर मनाएको छ । सोहि अवसरमा दलको धनकुटा शाखाले पनि विविध कार्यक्रम सहित स्थापना दिवस मनाएको छ । सो अवसरमा दलले जिल्ला कारागारलाई ३२ इञ्चको स्मार्ट टिभी उपलब्ध गराएको दलका अध्यक्ष दिनेश राईले जानकारी दिए ।

त्यस्तै दलले धनकुटा ४ स्थित मार्गेश्वरी प्राविमा अध्ययनरत २१ जना सुस्तश्रवण भएका बालबालिकाहरुलाई जाडो मौसमका लागि आवश्यक स्वीटर उपलब्ध गराएको सचिव तीलक महतले जानकारी दिए ।

सो सामग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, पूर्व सभापति तथा पूर्वसांसद मनोहर नारायण श्रेष्ठ, दलका पूर्व अध्यक्ष बिश्वप्रकाश श्रेष्ठ, महासमिति सदस्यद्वय आनन्दसन्तोषी राई र घनेन्द्रराज श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली लगायतको सहभागिता रहेको प्रेस यूनियनका अध्यक्ष यानिन्द्र तिगेलाले जानकारी दिए ।

शहीद भिमनारायण स्मृति भवनमा आयोजित स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन दल सक्रिय हुनुपर्ने बताए । यस्तै पूर्वसभापति मनोहरनारायण श्रेष्ठले दल कांग्रेस पार्टीको मेरुदण्ड रहेको बताए । उनले मातृपार्टीलाई सहि दिशामा ल्याउन दलले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रम दलका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दलका उपाध्यक्ष असिम शाक्यले र ब्यवस्थापन तिलक महत गरेका थिए ।

Related Posts

मुख्य समाचार

त्रिपुरा स्काउट ट्रुपको चौथों दिक्षान्त समारोह सम्पन्न

मुख्य समाचार

सदरमुकाम चरिकोटमा घाइते भेटिएका युवकको मृत्यु – सुनौलो अन्लाईन

स्थानीय

स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला

स्थानीय

देउसीभैलोबाट साढे तीन लाख संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist