शुक्रबार, बैशाख ३, २०७८
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

२५ औ तामाङ प्रशारण दिवस दोलखामा सम्पन्न

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ १, २०७६
0
44
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

दोलखा । तामाङ पत्रकार संघ दोलखाले २५ अौं तामाङ प्रशारण दिवस    भब्यताका साथ मनाईएको छ ।
रेडियो नेपालबाट २०५१ साल भाद्र १ गतेका दिन तामाङ भाषाको समाचार प्रशारण  गरेकाे दिनलाई स्मरण गर्दै २५ अौ तामाङ प्रशारण दिवस एक अन्तरिक्रया कार्यक्रमका साथ दाेलखामा पनि मनाईएको हो ।
तामाङ प्रशारण संघ जिल्ला शाखा दाेलखाका अध्यक्ष  धनराज तामाङले  पछिल्लो सयम पत्रकारिता अध्ययनरत रहेकाहरुलाई तामाङ भाषाकाे महत्त्व र अावश्यकताका बारेमा जानकारी गराए  । 
त्यसैगरी नेपाल पत्रकार महासघं दाेलखाका अध्यक्ष जीवन लामाले विगतमा जस्तो रेडियो सुन्नका लागि र देशकाे अवस्थाको बारेमा बुझ्न बञ्चित हुन नपरेको भन्दै आजको युगमा  विभिन्न सुचनाकाे माध्यम जस्तै  :हात हतमा माेवाईल, घर घरमा रेडियो,टिभी  भएकाले काेहि सुचनाकाे पहुँचबाट टाढा नभएको बताउदै, नेपाल एक हुभाषा, बहुधर्म, बहुजाति बसोबास गर्ने थलो भएकाले आ-आफ्नो भाषाको जगेर्ना गर्नुपर्ने बताए ।
कार्यक्रममा बाेल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख चन्द्रमान तामाङले  अाफ्नाे माैलिकतालाई जाेगाउनका लागि र तामाङ वा म कुनै जाती हुँ भनी गर्भ गर्नका लागि समेत भाषाले सहयोग गर्ने भएकाले सबैले अाफ्नाे भाषा र माैलिकतालाई जाेगाउन जरुरी  रहेकाे उनको भनाइ थियाे ।
तामाङ प्रशारण सघं जिल्ला शाखा दाेलखाका अध्यक्ष धनराज तामाङकाे अध्यक्षतामा कार्यक्रममा विभिन्न मिडियामा अावद्व तामाङ पत्रकारहरु, उच्चस्तरीय तहमा अध्ययनरत पत्रकारहरु लगाएतकाे सहभागीता रहेको थियाे ।
तामाङ प्रशारण सघं जिल्ला शाखा दाेलखाकाे अायाेजनमा कार्यक्रम सम्पन्न भएको हो।

Related Posts

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्
मुख्य समाचार

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?
मुख्य समाचार

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि
मुख्य समाचार

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist