आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

नेकपा दोलखाले तोक्यो सबै स्थानिय तह र बिभागहरुको जिम्मेवारी ,(नामावलीसहित)

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ ११, २०७६
0
47
SHARES
260
VIEWS
Share on FacebookShare on Twitter

दोलखा। नेकपा दोलखाले जिल्ला का सबै स्थानिय निकाय र बिभागहरुको जिम्मेवारी तोकेको छ। मंगलबार सदरमुकाम चरिकोटमा बसेको बैठकले दोलखाका ९ वटा स्थानीय तहमा ईन्चार्ज तथा सहईन्चार्ज र १८ विभागको प्रमुख तथा  सचिबको जिम्मेवारी तोकेको हो।

त्यसैगरी निर्वाचन क्षेत्रका लागि संयोजक र सचिव समेत तोकेको छ । वैठकले क्षेत्र नम्वर १ को संयोजकमा गोपाल न्यौपाने र सचिवमा बासु पोखरेललाई जिम्मेवारी दिएको छ । क्षेत्र नम्वर २ मा संयोजक कमल श्रेष्ठ र सचिवमा ठुला थामीलाई तोकेको छ । भीमेश्वर नगरपालिकाको ईन्चार्जमा भरत बहादुर केसी, सहईन्चार्जमा मोहन थापा, जिरी नगरपालिकाको इन्चार्जमा मित्र जिरेल, सहइन्चार्जमा गेल्बु शेर्पा तोकिए छ । तामाकोशीमा इन्चार्ज नेत्र बहादुर केसी, सह–इन्चार्ज देवी शर्मा, विगुको इन्चार्जमा सुन्दर विश्वकर्मा तथा सह–इन्चार्जमा संञ्जीव ओली, वैतेश्वरको इन्चार्जमा भीमप्रसाद दाहाल, सह इन्चार्जमा दिपक अधिकारी, मेलुङ गाउँपालिकामा रविन्द्र कार्की इन्चार्ज, तथा प्रेम थापा सहइन्चार्ज, को जिम्मेबारी दिएको छ । कालिञ्चोकका लागि राम पाण्डे इज्चार्ज तथा विनकुमार थामी सहईन्चार्ज तोकिएको छ । गौरीशंकरका लागि निमा लामा इन्चार्ज सोयम बहादुर खड्का सहइन्चार्ज र सैलुङ गाउँपालिकामा इन्चार्ज रिमाल बाबु श्रेष्ठ र सह इन्चार्जमा धन बहादुर तमाङलाई तोकेको छ ।
। त्यसैगरी बैठकले संगठन विभागको प्रमुख जिवसराज खड्का,उप्रमुखमा कृष्ण कार्की,आर्थिक विभाग प्रमुख उपेन्द्र अधिकारी,उपप्रमुख केशव चौलागाई, स्थानीय तह विभागको प्रमुख बाबुकाजी कार्की,उपप्रमुख तारानाथ चौलागाँई,प्रचार विभागको प्रमुख लक्ष्मण खड्का उपप्रमुख धर्मेनद्र मोक्तान,पार्टी स्कुल विभागको प्रमुख प्रोणप्रताप केसी, उपप्रमुखमा विश्वमाणि चौलागाई,महिला विभाग प्रमुख रिता रिमाल,उपप्रमुख प्रेमकुमार चौलागाई, खानेपानी तथा सरसफाई विभागको प्रमुख हर्कमान प्राख्रिन, उपप्रमुख रुकमणि शिवाकोटी,जलस्रोत सिंचाई तथा उर्जा विभागको प्रमुख जित कुमार मोक्तान, उपप्रमुखमा प्रेम तमाङ,श्रमरोजर तथा सहकारी विभाग प्रमुख कृष्णमाया कार्की उपप्रमुखमा रोहितचनद्र खड्का,पर्यटन प्रवद्र्धनको प्रमुख होम पाठक,उपप्रमुख संखनीया शेर्पा,न्याय कानुन तथा मानव अधिकार विभागमा सुब्बा श्रेष्ठ,युवा तथा खेलकुदको प्रमुख हिराथोकर,उपप्रमुखमा रमेश ठकुरी,शिक्षा तथा मानव स्रोतको प्रमुख भुवनसिंह थापा,उपप्रमुखमा राम बहादुर खड्का,पुस्तकालय तथा कला साहित्यमा प्रमुख चुडामणि घिमिरे,उपप्रमुख भुवन केसी,उद्योग बाणिज्य विभाग प्रमुख भीम श्रेष्ठ र उपप्रमुखमा घनश्याम रिजाल,वन वातावरण तथा स्वास्थ्यको प्रमुख उर्मीला थामी, उपप्रमुख कृष्ण प्राख्रिन,कृषि तथा भुमी सुधारको प्रमुखमा गुण बहादुर बुुढाथोकी र उपप्रमुखमा ईश्वर बहादुर थापा तोकिएका छन् भने निर्वाचन विभागको प्रमुखमा ऋषिकेस उप्रेती र उपप्रमुखमा शम्भु थामी तोकिएको छ

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist