मङ्लबार, माघ १३, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

वैदेशिक रोजागारीमा रहेका दोलखाली युबाहरुको जुगु पहिरो पिडितलाइ आर्थिक सहयोग ।

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ ११, २०७६
0
42
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले। दोलखा । जिल्लाको गौरीशंकर गाउपालिका जुँगुका पहिरो पीडितहरुका लागि वैदेशिक रोजगारीमा सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
अष्ट्रेलिया, जापान र दुवईमा रहेका दोलखाली युवाहरुले पहिरो पीडितको  आर्थिक सहयोग गरेका हुन् ।

दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाईमा संकलन भएको १ लाख , अस्ट्रेलिया रहेका जिल्लाका युवाहरु राजकुमार खड्का र बिष्णु थापाको पहलमा सँकलन भएको १ लाख २७ हजार ३ सय ३०र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाईमा संकलन भएको ४१ हजार ५ सय ९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाईमा संकलन भएको २७ हजार ५ सय ५ गरी २ लाख ९६ हजार ४ सय २२ रुपैयाँ पहिरो पीडितलाई जुटेको रकम सहयोग गरेका हुन।

बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बिच सहयोग वापत प्राप्त रकम गाउपालिकाकी उपाअध्यक्ष उर्मिला थामिलाइ हस्तान्तरण गरिएको थियो। रकम पहिरो पीडितको राहत र पुननिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिए । कार्यक्रममा पूर्वराज्य मन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्का र प्रदेश सभाका सांसद विशाल खड्काको उपस्थितीमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

Related Posts

दीक्षण दैनिकका सम्पादक श्रृजन  घिमिरे सम्मानित
Uncategorized

दीक्षण दैनिकका सम्पादक श्रृजन घिमिरे सम्मानित

Uncategorized

तामाकोसी गाउँपालिकाका वडा वडामा घुम्ती प्रसुती सेवा,जफे, सहरे र च्यामामा सम्पन्न

Uncategorized

प्रदेश सांसद चौलागाईं द्वारा नबनिर्मित विद्यालय भवनको उद्घाटन

Uncategorized

क्वानमुकान कराते डो संघ दोलखाको अध्यक्षमा भरत कुमार श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist