आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

पोखरी निर्माणमा सहयोग गर्ने ब्यवसायीहरु सम्मानित

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ १७, २०७६
0
42
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले ।
दोलखा ।जिल्लाको तामाकोशी गाउपालिका १ भिरकोटमा नब निर्मित पोखरीको निर्माण गर्न सहयोग गर्ने ब्यवसायीहरु सम्मानित भएका छ्न।
प्रदेश सरकार र ब्यवसायीहरुको सहयोगमा निर्माण गरिएको पोखरीको आइतबार आयोजित तिज विशेष कार्यक्रमको अबसर पारेर ७ जना ब्यवसायीहरुलाइ मन्दिर ब्यवस्थापन समितीले प्रमाणपत्र र मायोको चिनोले सम्मानित गरेको हो।

वडा कार्यालय ,चारधाम मन्दिर ब्यवस्थापन समिति र नारायणी माध्यमिक बिद्यालयद्वारा आयोजित नवनिर्मित  पोखरिको उद्घाटन एबम तिज विशेष कार्यक्रमको उद्घाटन  प्रदेश सांसद खड्काले गरेका थिए। कार्यक्रममा बोल्दै खड्काले  विशेष योगदान गरेबापत ब्यवसायी सुरेश उप्रेती लागायत सबै ब्यवसायीहरुलाइ धन्यवाद दिदै  अब बिकासमा युबाहरु नै लाग्नुपर्ने र योजना लिएर आए प्रदेश सरकारले दिने बजेटमा कुनै कमि आउन नदिने बताए ।

पोखरी निर्माणमा स्थानीय  ब्यवसायी सुरेश उप्रेतीले ८ लाख ६७ हजार रुपैया सहयोग गरेका थिए।। त्यसै गरि अर्का स्थानीय ब्यवसायी सिताराम उप्रेतीले १ लाख ३ हजार , ब्यैत्यश्वर गाउपालिका निबासी ब्यवसायी सुबास लामाले ४० हजार , ब्यैत्यश्वर गाउपालिकाका अर्का ब्यवसायी प्रकाश खड्काले ४० हजार , कालिन्चोक गाउपालिका ब्यवसायी श्याम सुन्दर शिवाकोटीले  ४० हजार , सदरमुकाम चरिकोटका ब्यवसायी राजु प्रधानले ४० हजार र चरिकोटका अर्का ब्यवसायी मोहन लुइटेलले ४० हजार सहयोग गरेका थिए।

ब्यवसायी हरुको सहयोग बापत प्राप्त  रकम ११ लाख ६७ हजार ६ सय र प्रदेश  सरकारको १० लाख गरेर २१ लाख ६७ हजार ६ सय लागतमा पोखरी निर्माण गरिएको थियो।
गत आर्थिक बर्षमा गाउपालिका बाट छुट्याइएको ४ लाख रुपैया  रुपैयाँ स्थानीय सरकार र उपभोक्ता समितीको तालमेल नमिल्दा फिर्ता भएको थियो।
कार्यक्रम प्रदेश सासद विशाल खड्का, गाउपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेल , ब्यैतेश्वर गाउपालिका अध्यक्ष छवि लामा , वडा अध्यक्ष महेश्वर काफ्ले, ब्यवसायीहरु., शिक्षकहरु , विद्यार्थीहरु लगायत स्थानीयहरु उपस्तिथिमा सम्पन्न भएको थियो।

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist