शुक्रबार, बैशाख ३, २०७८
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

रोगबाट पिडित भण्डारीलाई ब्यवसायी चौहानको सहयोग

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ २०, २०७६
0
44
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले। चरिकोट,२० भदौ । एपलाष्टिक एनिमिया नामक रोगबाट पिडित ब्यक्ति मकुन्दप्रसाद भण्डारीलाई ब्यवसायी कमल चौहानले नगद सहयोग गरेका छन् ।  चौहानले शुक्रबार सिभिल हस्पिटलमा उपचारत रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर १३ का भण्डारीको सहयोगमा १० हजार रकम प्रदान गरेका हुन् ।

भण्डारीको उपचारमा धेरै खर्च लाग्ने र ब्रोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकाले सहयोगका लागि याचना गरिएको छ । दोलखामा उनको सहयोगार्थ चरिकोट बसपार्कका रमेश भण्डारीले सहयोग रकम पडितका सामु पुग्ने गरि बैङको खाता नम्बर समेत उपलब्ध गराईरहेका छन् । चौहानले पनि सानो रकम भएपनि उनको स्वास्थ्य लाभको कामना गर्दै सो रकम हस्तान्तरण गरेको बताए ।

चौहान रामेछापका स्थानियबासी हुन् भने दोलखाका पुराना युवा ब्यवसायी हुन् ।चौहानले आफ्नो ब्यवसायबाट बचेको रकमहरु बिभिन्न सामाजिक कार्यमा दिदै आएका छन् । उनले आफ्नो जन्म दिनको अबशरमा पनि नेपाल पत्रकार महासंघको भबन निमार्णका निम्ति १५ हजार रकम हस्तान्तरण गरेका थिए । उनले आफ्नो आम्दानीको केहि रकम अन्य सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । भण्डारीको सहयोग लागि एनएमबि बैङकको खाता नम्बर ०२१००१७८९७००००११ रहेको छ । भण्डारीको आर्थिक अबस्था कमजोर रहेकाले उपचारका लागि सहयोगको याचना परिवारले गरेका छन् ।

Related Posts

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्
मुख्य समाचार

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?
मुख्य समाचार

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि
मुख्य समाचार

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist