सुजन काफ्ले ।
पुरुशोत्तम सत्याल र पुर्णकला बिसिको आवजमा दशै तिहार कोशेली “परदेशीले भुल्यो” सार्बजानिक भएको छ।
मधुकर थापा मगरको शब्द र पुरुशोत्तम सत्यालको लयमा ” परदेशीले भुल्यो ” लोकदोहोरी गित भर्खरै सार्बजानिक भएको हो।

एम पि कृयसन मार्फत बजारमा ल्याइएको गितको निर्देशक भिम थापाले गरेका छन भने क्यामारामा डिबि रौलेले साथ दिएका छन।
प्रबिन रेस्मी मगरले सम्पादन गरेको गितमा मधुकर थापामगर र साया भण्डारिको अभिनय रहेको छ।
(भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला)