मङ्लबार, माघ ६, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ बार्षिक साधारण सभा सप्पन्न

सुनौलो अनलाइन by सुनौलो अनलाइन
अशोज ३०, २०७६
0
44
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले। जिल्लाको तामाकोसी गाउपालिका १ भिरकोट स्थित भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा बिहीवार सप्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षतामा सम्पन्न सभाको दोलखा जिल्ला प्रदेश सांसद विशाल खड्काले उद्घाटन गर्नुभएको हो। सभामा सस्थाका सचिब सिताराम उप्रेतीले सस्थाको प्रगती प्रतिबेदन र कोषाध्यक्ष बलराम कार्किले आर्थिक प्रतिबेदन पेश गरेका थिए। कुल सम्पत्ति ३३ करोड ३९ लाख ८५ हजार ४ सय ६ रुपैया रहेको संस्थामा ६ हजार ५१  शेयर सदस्य र २ हजार १ सय ९९ बाल बचत कर्ता  रहेका छन। गतबर्ष  ४९ लाख नाफा गरेको संस्थाले यो बर्ष भने ८७ लाख ७१ हजार २९५ रुपैयाँ नाफा गरेको छ।

दोलखा प्रदेश सांसद विशाल खड्का, तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश्वर काफ्ले, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सदस्य कुमार भुजेल, मेलुङ गाउपालिका ७ का वडा अध्यक्ष नबराज खड्का , विभिन्न संघसस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्तिथिमा साधारण सभा सप्पन्न भएको थियो।

२ विद्यार्थीलाई आर्थिक सहयोग

साधारण सभाको अबसरमा २० ७० सालमा स्थापना भएको स्वर्गीय कृष्ण बहादुर कार्की स्मृति अक्षय कोषबाट प्राप्त १४ सय ८५ रुपैयाँ इन्द्रावती प्राबि माझीगाउँका विद्यार्थी राजन माझीलाई स्वर्गीय कार्किका छोरा शिक्षक साकोस चरिकोटका संचालक समिती सदस्य सन्तोष कार्किले हस्तान्तरण गरेका हुन।  साथै संस्थाका सचीव सिताराम उप्रेतिले दृस्टीबिहिन एक विद्यार्थीलाई ९ सय २१ रुपैयाँ  प्रदान गरेका छन।
स्वर्गीय कृष्ण बहादुर कार्की स्मृति अक्षय कोष भिमेश्वर बहुउद्देश्यीय सहकारि संस्थाको नै पहिलो अक्षय कोष हो।

Related Posts

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन
मुख्य समाचार

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना
दोलखा विशेष

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न
दोलखा विशेष

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न
मुख्य समाचार

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist