मङ्लबार, माघ ६, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

दोलखा उद्योग वाणिज्य संघले पायो पुर्णता , २ सदस्य र ४ सल्लाहाकार मनोनित

सुनौलो अनलाइन by सुनौलो अनलाइन
मंसिर १५, २०७६
0
42
SHARES
235
VIEWS
Share on FacebookShare on Twitter

दोलखा १५ मंसिर
निर्वाचन सकिएको ६ महिना पछि दोलखा उद्योग वाणिज्य संघले पुर्णता पाएको छ ।
संघको आइतबार चरिकोटस्थित सचिबालयमा बसेको पुर्ण बैठकले २ जना कार्यसमिति सदस्य र ४ जना सल्लाहाकार मनोनित गरेसँगै संघले पुर्णता पाएको हो ।  मनोनित हुने कार्यसमिति सदस्यहरुमा सिंगटी शाखाका टिकाभक्त शिबाकोटी र मागा देउराली शाखाका कर्ण बहादुर श्रेष्ठ रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । खुल्ला, एसोसियट र आरक्षण सहित १६ जना अध्यक्ष सहित कार्यसमिति सदस्य निर्वाचित भएको संघमा २ जना मनोनित र एक निवर्तमान अध्यक्ष गरि १९ जना रहने बैधानीक व्यवस्था छ । अध्यक्ष श्रेष्ठका अनुसार दसौं पुर्ण बैठकले ४ सदस्सीय सल्लाहाकार समिति समेत मनोनित गरेको छ । सल्लाहाकारमा मनोनित हुनेहरुमा रामेश्वर मानन्धर , पृथ्वीबहादुर श्रेष्ठ , बाबुकाजी बस्नेत र शुन्दर कुमार श्रेष्ठ रहेका छन् । संघको प्रेश सल्लाहाकारमा भने यस अघिनै पत्रकार श्याम खतिवडा मनोनित भैसकेको र अब सल्लाहाकारकोहरुको संख्या ५ जना पुगेको संघका महाँसचिब हेमराज रिमालले बताए  । दसौं पुर्ण बैठकले संघमा लामोसमय देखि महत्वपुर्ण योगदान पु¥याएको भन्दै चरिकोटका व्यवसायी गंगासागर श्रेष्ठ , मैनापोखरी शाखाका अर्का व्यवसायी हरि प्रसाद दाहाल र लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध संघका पुर्वसचिब समेत रहेका पत्रकार चिरन्जीबी मास्केलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
१० दिने बृहत दोलखा महोत्सब गर्ने निर्णय
संघको दसौं पुर्ण बैठकले पर्यटन वर्ष २०२० लाई लक्षित गरि १० दिने बृहत दोलखा महोत्सब आयोजना गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठका अनुसार स्थानीय तह , प्रदेश सरकार र संघिय सरकार सहित अन्य सम्पुर्ण सरोकारवालाहरुसँगको सहकार्यमा फागुन २१ गते देखि फागुन ३० गतेसम्म १० दिने बृहत दोलखा महोत्सब आयोजना गर्ने निर्णय भएको बताएका छन् । उनका अनुसार दोलखालाई आन्तरिक तथा बाह्य पर्यटकको नजरमा उत्कृष्ट पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न महोत्सब आयोजना गर्न लागिएको हो । अध्यक्ष श्रेष्ठले अन्तराष्ट्रिय समुदायमाँझ नेपालको दोलखा उत्कृष्ट र सुरक्षित पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न उक्त महोत्सब जरुर रहेको भन्दै सम्पन्न गर्नका लागि आम दोलखाली नागरिक सँगै अन्य सरोकारवाला निकायको सहयोग आबश्यक रहेको बताएका छन् । उनका अनुसार फागुन अगाबै महोत्सब गर्ने भनिएपनि जिल्लाका विकास निर्माणसँग सम्बन्धित केही समस्याका कारण फागुनको अन्तिम साता रोजिएको उपयुक्त भएको भन्दै सोही अनुसारको तयारी गरिएको हो ।

Related Posts

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन
मुख्य समाचार

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना
दोलखा विशेष

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न
दोलखा विशेष

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न
मुख्य समाचार

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist