आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

डाक्टर शेखर कोइरालाद्वारा नबनिर्मित विद्यालय भवनको उद्घाटन

सुनौलो अनलाइन by सुनौलो अनलाइन
मंसिर २३, २०७६
0
46
SHARES
254
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले
मंसिर , २३
दोलखा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम प्रभावशाली नेता  डा. शेखर कोइरालाले नबनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन
सोमबार जिल्लाको तामाकोसी गाउपालिका वडा नम्बर २ झुलेमा रहेको अमर माध्यामिक विद्यालयको नबनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरेका हुन।

एडिबीको  करिब ५ करोड सहयोगमा निर्माण गरिएको २२ कोठे भवनको उद्घाटन गर्दै कोइरालाले विद्यालय कुनै राजनीति थलो नभएकाले विद्यालय लाइ राजनीति बाट टाढा राख्नुपर्ने बताए। शिक्षकहरु विद्यालयलाई राम्रो बनाउन भन्दा नि राजनीति तिर लागेको आरोप लगाउदै कोईरालाले यसले विद्यार्थीको भबिस्यमाथि ठुलो खेलबाड गरेको र यसले विद्यालय र विद्यार्थी दुबैलाई हानी पुर्याएको बताए।
कोइरालाले भने ” विद्यालय, शिक्षक र अभिभावक को सम्बन्धले नै विद्यालयको स्तर निर्धारण गर्ने हुँदा यी तीन कुराको सम्बन्धमा विशेष ख्याल गर्नु पर्छ।
आफू पनि पहिले शिक्षक पेशामा रहेका कारणले विद्यालयको अबस्थाबारे चासो राख्ने गरेको  उनले बताए। कार्यक्रममा विद्यालय  ब्यवस्थापनमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मानको साथै रक्तदान कार्यक्रम पनि गरिएको थियो।
२००८ सालमा स्थापना भएको सो विद्यालयमा डाक्टर गोबिन्द केसि र नेपाल सरकारका सचिब देवेन्द्र कार्किले समेत अध्ययन गरेको विद्यालय  हो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला स्तरिय नेताहरु, तामाकोशी गाउपालिकाका प्रमुख , बिगु गाउपालिका प्रमुख ,वडा अध्यक्ष लागयत जनप्रतिनिधिहरु, शिक्षकहरु समाजसेवी , बुद्धिजीवी लगायत विद्यार्थीहरुको उपस्तिथिमा सम्पन्न भएको थियो।

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist