आइतवार, माघ ११, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

समृद्ध गाउँपालिका निर्माणका लागि बिकाश सिबिर” पुर्बाधार निर्माण तर्फ ९५ प्रतिशत योजना सम्झौता  सम्पन्न

सुनौलो अनलाइन by सुनौलो अनलाइन
पुस ६, २०७६
0
42
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफले
दोलखा। गाउँ गाउँमा सिंहदरबारका नारा लिएर आएका स्थानीय सरकार हरुले दिएको सेवाले गाउँ गाउँमा सिंह मात्र आएको र सिंहदरबारको खासै महसुस गर्न नपाएको आरोप लागिरहेको छ। यतिबेला।
गाउँगाउँमा अहिले पूर्वाधारको कमी र कर्मचारीको अभावले जनताले अहिलेसम्म पनि खासै सिंहदरबारको अधिकारको अनुभूति गर्न नसकेको चौतर्फी आलोचना भइरहेको छ।
जिल्लाको कालिन्चोक गाउँपालिकामा भने सिंहदरबार लिएर घर घरमा पुगेको छ स्थानीय सरकार। उपभोक्ता समितिहरुलाइ बिना झन्झट र छिटोछरितो ढंगले योजना सम्झौता गर्न वडा वडामा कर्मचारी सहित स्थानीय जनप्रतिनिधि पुगेको गाउँपालिकाका कार्यकारी अधिकृत नबराज वलिले जानकारी दिए। समितिलाइ योजना सम्झौता सगै तालिम पनि दिदै आएको अधिकृत वलिले बताए । गतबर्ष उपभोक्ता समिती ३ जनाले चलाउने र टाठाबाठाले मात्र समितिमा बस्ने प्रवृत्तिको अन्त्य गर्नका लागि यो अभियान सुरु गरेको उनले बताए । गाउँपालिकाका  जम्मा ४ सय ३७ वटा योजना रहेकोमा  पुर्बाधार निर्माण तर्फ रहेका ३०० योजना मध्य २ सय ७४ वटा अर्थात ९५ प्रतिशत योजना सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर नारायण शिवाकोटीले बताए । योजना सम्झौता सगै अब गाउँ गाउँमा प्राबिधिक  खटाइसकेको र आउदो बैशाख भित्र पुर्बाधार तर्फको योजनाको निर्माण पूरा गर्ने लक्ष्य रहेको इन्जिनियर शिवाकोटीले बताए ।
“समृद्ध गाउँपालिका निर्माणका लागि बिकास सिबिर” को मुल नारा लिएर गत भाद्र देखि सुरु भएको अभियानको सबै वडामा सम्पन्न गरेर बिहिवार गाउँपालिकाको वडा नम्बर ८ मेलडाडामा  समापन गरिएको थियो। समापन कार्यक्रममा बोल्दै  ३ नम्बर प्रदेश गाउँपालिका महासंघका अध्यक्ष तथा तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले समृद्धि त्यसै नआउने  र सम्भावना खोजेर बजेट बिनियोजन गर्नुपर्ने बताउदै जेमा सम्भावना रहेको छ त्यसैमा बिकाश गर्नुपर्ने बताए । अहिले गाउँपालिकामा आएको बजेटले पक्की सडक बनाउन नसकिने बताउदै पोखरेलले असारमा सडक बगाउने र हिउँदमा त्यही सडक मर्मत गरेर सन्चालन गर्नुको विकल्प नरहेको बताए । निर्वाचित अबधि सकिने बेला हुन लागेपनि जनताको सेवा र उनिहरुको  भावना जिते फेरि पनि निर्बाचित हुने अबस्था रहेको पोखरेलले बताए ।
गाउँपालिकाकि उपप्रमुख कालिका पाठकले  कर्मचारिले दिन रात खटेर बिकाश सिबिर समापन गरेकोमा धन्यवाद दिदै  स्थानीयहरुलाइ गाउँ गाउमा सिहदरबार आएको महसुस गराउन वडा वडामा बिकास सिबिर गरिएको बताइन । आफ्नो गाउँ आफै बिकाश गरौ भन्ने अभियानलाई सार्थक बनाउन टोलटोलमा योजन सम्झौता गरेकोले बिकासको अनुगमन गाउँपालिकाले गर्ने भएतापनि स्थानीय स्तरबाट बनी बिकाशको काममा अनियमितता भए खबरदारी गर्नु पर्ने पाठकले बताइन्।
नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिब बालकृष्ण आचार्यले योजना सम्झौता कार्यक्रम कागजमा देखाएजस्तो वडा वडामा बिकाश सिबिर गरेपनी काम हुने नहुनेमा आशङ्का रहेको बताउदै बिगतमा पनि कतिपय १० लाखको योजनाको सम्झौता गरेर १ लाखको काम पनि पुरा नगरी पुरै रकम भुक्तानी गरेको आरोप लगाए। केहि  मान्छेले गत बर्ष भ्रष्टाचार गरेको भन्दै यसपाली पनि गर्न सक्ने भन्दै सचेत रहन कर्मचारी लगायत जनप्रतिनिधिलाई आग्रह समेत गरे।

कार्यक्रम ३ नम्बर प्रदेश गाउँपालिका महासंघकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल,  कालिन्चोक गाउपलिकाका अध्यक्ष बिनकुमार थामी, उपाध्यक्ष कालिका पाठक,नेकपा दोलखाका सचिब गोपाल पाण्डे , नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिब  बालकृष्ण आचार्य , कालिन्चोक गाउँपालिकाका वडा अध्यक्ष लागायत जनप्रतिनिधिहरु ,स्थानीयस्तरका राजनितक दलका नेताहरु लगायत स्थानियहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

Related Posts

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 
मुख्य समाचार

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण
मुख्य समाचार

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist