माघ ११
दोलखा । जिल्ला सदरमुकाम चरिकोटमा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम सप्पन्न गरेको छ।
सस्थाको २६ औं स्थापना दिवसको अवसरमा चरिकोटको सातदोबाटो रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा २३ जनाले रक्तदान गरेको सहकारी जनाएको छ।