आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

सुचना मैत्री बन्दै कालिन्चोक गाउँपालिका, पालिकाका सम्पुर्ण गतिविधिहरु साप्ताहिक रुपमा सार्वजनिक गर्ने

सुनौलो अनलाइन by सुनौलो अनलाइन
फाल्गुन ६, २०७६
0
48
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले,
दोलखा। जिल्ला स्थानीयतहरुले पालिकाका गतिविधि समयमा नै सार्वजनिक नगरेको र पालिकाबाट सुचना पाउन कठिन भएको आरोप लागिरहेको छ। २ नगरपालिका र ७ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहेको दोलखामा पहिलो पटक कालिन्चोक गाउँपालिका सूचना मैत्री गाउँपालिका बन्ने भएको छ।  जिल्लामा नै पहिलो पटक वडा वडामा बिकाश शिबिर गरेर स्थानीयहरुलाइ गाउँमै सिंहदरबार आएको आभाष गराएर चर्चामा आएको गाउँपालिकाले अहिले फेरि जिल्लामै पहिलो सुचना मैत्री स्थानीय तह बन्नका लागि साप्ताहिक रुपमा गाउँपालिकाका गतिविधि स्थानीय सञ्चार माध्याम तथा आफ्नो वेबसाईटमा प्रकाशन सुरु गरेको छ।
स्थानीयले पालिकाले गरेको सवै कार्यसम्पादन जुनसुकै ठाउमा  बसेर थाहा पाउन सकुन भनेर यो अभियानको  सुरुवात गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए ।पालिकाले गरेका गतिविधिको सुचना स्थानीय स्तरमा सहज रुपमा पुगोस भनेर यो अभियान थालनी गरेको वलिले बताए ।

आफुहरु भौतिक विकास कार्यमा व्यस्त हुन्छौ ,तर त्यसको कुनै प्रचार नभएकोले यो अभियान थालनी गरिएको पालिकाका इन्जिनियर नारायण शिवाकोटीले बताए । यो अभियान सुरु भएसगै गाउँपालिका सम्पुर्ण गतिविधिहरु स्थानीय हरुले साप्ताहिक रुपमा थाहा पाउने भएका छन।  सञ्चार माध्याम तथा वेबसाईटबाट देश बिदेशमा रहेको स्थानियहरुले समेत सहजै सुचना पाउने भएका छन।

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist