शुक्रबार, बैशाख ३, २०७८
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

कोरोना विरुद्ध जिल्ला ट्राफिक कार्यालय दोलखाको सचेतना कार्यक्रम

सुनौलो अनलाइन by सुनौलो अनलाइन
चैत्र ७, २०७६
0
49
SHARES
270
VIEWS
Share on FacebookShare on Twitter

चैत ७,
दोलखा ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले कोरोना विरुद्ध सचेतना कार्यक्रमको अभियान सुरु गरेको छ। बिश्व भर फैलिदै गएको कोरोना भाइरस बिरुद्द विभिन्न कार्यक्रम गरेर अभियानको सुरु गरेको हो।

सार्बजनिक सवारी साधनका चालक , सवार यात्रु लगायत स्थानीय हरु लाई  कोरोना विरुद्धका विभिन्न किसिमका पर्चा पम्लेट दिएर अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख गोकर्ण नेपालले जानकारी दिए। त्यसै गरि कार्यालयले कोरोना बाट कसरी बच्ने र सुरक्षित यात्रा गराउनका लागि एकपटकमा १० जना सवारी  चालकलाई चेतनामूलक कक्षा सन्चालन गर्दै आएको नेपालले बताए । त्यसैगरी अब आगामी दिनमा गाडी भित्रका सिटहरु लागयत गाडिलाइ सरसफाइ गर्न लगाउने कार्यक्रम रहेको ट्राफिक प्रहरीका हवलदार जगदीश कार्किले जानकारी दिए।

केही महिना अगाडि दोलखामा सरुवा भएर आएका नेपाल ट्राफिक ब्यवस्थापनमा सक्रिय रहेका छन। आगामी दिनमा बिदाका दिनमा चल्ने सरकारी  सवारी साधनको चेकजाँचमा कडाइ गर्नेको साथै किरातेछाप, खरिढुङ्गा , सिगटी लगायत विभिन्न चेकपोस्ट सवारी साधनको  चेकजाँचलाई थप प्रभावकारी बनाउने योजना रहेको नेपाल बताउछन।

Related Posts

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्
मुख्य समाचार

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?
मुख्य समाचार

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि
मुख्य समाचार

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

अझै केहीबेर हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

तामाकोशीको कामप्रति प्रधानमन्त्रीको आक्रोश : किन ढिलाइ ?

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist