दोलखा। नेबिसंघ दोलखाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरेको छ।
मोदी सरकार र ओलि सरकारको विरोधमा सोमबार साँझ दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्शन गर्दै मोदि र ओलिको पुत्ला दहन गरेको नेबिसंघ दोलखाका नेता दिनेश श्रेष्ठले बताए।
लिपुलेकमा नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघ दोलखाद्वारा राँके जुलुस प्रदर्शन गरेका थिए ।