शनिबार, माघ ३, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

जङ्गलको क्वारेन्टाइनमा राखिएको हैन , अटेर गरेर आफै बसेका हुन : अधिकृत कोइराला

सुनौलो अनलाइन by सुनौलो अनलाइन
जेष्ठ १६, २०७७
0
44
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले
दोलखा ।जिल्लाको तामाकोसी गाउँपालिकाका स्थानीयहरुलाई पालिकाले जङ्गलको क्वारेन्टाइनमा नराखिएको गाउँपालिकाका प्रशाशकिय अधिकृत बिज्ञान कोईरालाले बताएका छन।

कोरोना भाइरसको माहामारी भएपछि  छिमेकी देश भारत बाट फर्केका पालिकाको वडा नम्बर २ झुलेका स्थानियहरु आउनेबित्तिकै  उनिहरुले नै निर्माण गरेको क्वारेन्टाइनमा बसेको र पालिकाले नजिकैको बिद्यालय राख्न खोज्दा उनिहरुले अटेर गरेर जङ्गलमा नै बसेको अधिकृत कोइरालाले बताए।
हामिहरुले पाल सहित ब्यक्तिगत प्रयोजनका सम्पुर्ण सामान लगायत ब्लाङ्केट झुल सहितको सामानको ब्यवस्था गरेर पालिकाले तोकेको बिधालय जान अनुरोध गर्दा स्थानियले नमानेपछि बसिरहेको स्थानमा नै सामनको ब्यवस्थापन गरिएको कोइरालाको भनाइ रहेको छ।
प्रत्येक दिनको दुई सय पचास भत्ता र स्वयमसेवकको ब्यवस्था गरिएको गाउपालिकाले जनाएको छ।
जङ्गलमा क्वारेन्टाइनका लागि कटेरो बनाएर राखिएको विषयले केही दिनदेखि सामाजिक संजालमा चर्को आलोचना हुँदै आएको थियो।
पालिकाले शुक्रबार नै स्थानियहरुलाइ प्रहरी प्रशासनको सहयोगमा जङ्गल बाट  ब्यवस्थापन गरिएको  जनाएको छ।

Related Posts

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना
दोलखा विशेष

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न
दोलखा विशेष

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न
मुख्य समाचार

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न
मुख्य समाचार

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

संसद् विघटनविरुद्ध चरिकोटमा नेपाली काङ्ग्रेसको बिरोध प्रदर्शन

संसद् विघटनविरुद्ध चरिकोटमा नेपाली काङ्ग्रेसको बिरोध प्रदर्शन

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist