दोलखा । जिल्ला क्वानमुकान कराते डो संघको अध्यक्षमा भरत कुमार श्रेष्ठ चयन भएका छन ।
शुक्रबार भएको एक कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला संघ गठन भएको हो। कराते डो जिल्ला संघको उपाध्यक्षमा रिता रिमाल, सचिबमा चन्द्र कुमार तामाङ , कोषअध्यक्षमा कमला कार्की , सदस्यहरुमा रबिन पाख्रन , बिकल खड्का, नवराज श्रेष्ठ रहेका छ्न ।
ओझेलमा परेका खेलको प्रबर्द्धन गराइ खेल क्षेत्रको बिकास गराउने उद्देश्यले संघको गठन गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।