आइतवार, माघ ११, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

भाद्र ६ गते सम्म दोलखा जिल्ला लकडाउन घोषणा

सुनौलो अनलाइन by सुनौलो अनलाइन
साउन ३०, २०७७
0
43
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले

दोलखा। दोलखा जिल्ला भाद्र ६ गते सम्म लकडाउन हुने भएको छ।

जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गए पछि
जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शुक्रबार रातको १२ बजे बाट भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो
शुक्रबार गौरिशंकर गाउँपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलरबार कोरोना पुष्टि भएका २ जनाको सम्पर्कमा गएका ८३ जनाको स्वाव परिक्षणका क्रममा आज शुक्रबार ४ पुरुष सहित एक महिलामा कोरोना पुष्टि भएको हो।

४ दिनको अवधिमा दोलखामा ८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै लकडाउन घोषणा गरिएको हो । अहिले सम्म जिल्लाको गौरीशंकर गाउँपलिका ७ जना र कालिन्चोक गाउँपालिकाको १ जनालाइ कोरोना पोजिटिभ देखिएको छ।बिहिबार कालिञ्चोक गाउँपालिकामा भारतबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासनले आज सुचना जारी गर्दै लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हिडडुलमा पुर्ण रुपमा निषेध गरेको छ ।

त्यसैगरि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरु बन्द हुनेछ । जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक साथै जिल्लाभरका बजार पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक वस्तु विक्री गर्ने पसलहरु खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजे सम्म खुल्ला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए

Related Posts

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 
मुख्य समाचार

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण
मुख्य समाचार

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण
मुख्य समाचार

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist