बुधबार, माघ १४, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

तामाकोसी गाउँपालिकाका वडा वडामा घुम्ती प्रसुती सेवा,जफे, सहरे र च्यामामा सम्पन्न

सुनौलो अनलाइन by सुनौलो अनलाइन
मंसिर ११, २०७७
0
42
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

सुजन काफ्ले
दोलखा ।जिल्ला तामाकोशी गाउँपालिकाले
वडा वडामा संचालन गरेको भिडियो एक्सरे( अल्ट्रासाउण्ड) सहितको प्रसुती सेवा जफे,सहरे र च्यामामा  सम्पन्न गरेको छ।
गाउँपालिकाले आफ्नै स्रोतसाधनमा वडा नम्बर ३ जफे, वडा नम्बर ५ शहरे र वडा नम्बर ६ च्यामामा  गरि ३ वटा वडामा घुम्ती प्रसुती सेवा सम्पन्न गरेको हो।
पालिकाले तालिमप्राप्त जनशक्तिको परिचालन गरी गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरेका साथै आवश्यक ल्याब जाँच गरी बच्चा तथा आमाको अवस्था जाँच गर्ने सुविधा गाउँपालिकामा नै उपलब्ध गराएको छ।

यो सुविधा उपलब्ध हुने भएपछि गर्भवती महिलाहरुले महङ्गो खर्चमा भिडियो एक्सरेका लागि चरिकोट र काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिकाले जनाएको छ।

पालिकाका सम्पूर्ण गर्भवती महिलाहरुलाइ निशुल्क सेवा पालिकाबाट नै लिन समेत गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । अबको केहि महिना भित्र बाकी वडामा समेत सम्पन्न  गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

Related Posts

दीक्षण दैनिकका सम्पादक श्रृजन  घिमिरे सम्मानित
Uncategorized

दीक्षण दैनिकका सम्पादक श्रृजन घिमिरे सम्मानित

Uncategorized

प्रदेश सांसद चौलागाईं द्वारा नबनिर्मित विद्यालय भवनको उद्घाटन

Uncategorized

क्वानमुकान कराते डो संघ दोलखाको अध्यक्षमा भरत कुमार श्रेष्ठ

Uncategorized

वडा अध्यक्ष काफ्ले द्वारा १ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वडा कार्यालय भिरकोटले २ ठाउँबाट सेवा प्रवाह गर्ने ।

वडा कार्यालय भिरकोटले २ ठाउँबाट सेवा प्रवाह गर्ने ।

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

राहातको नाममा करोडौंको मुद्दा भिरकोटका माझी परिवारलाई , माछा मारेर जीवन चलाउने माझीहरुलाइ यसरी लाग्यो मुद्दा 

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम :तलब भत्ताको रकम बाट ३ सय थान ज्याकेट बितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई  अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाका १ सय ८६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist