आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

दीक्षण दैनिकका सम्पादक श्रृजन घिमिरे सम्मानित

सुनौलो अनलाइन by सुनौलो अनलाइन
पुस ११, २०७७
0
49
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter
दीक्षण दैनिकका सम्पादक श्रृजन  घिमिरे सम्मानित

चरिकोट। दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरेलाई जनमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक उत्सबमा सम्मान गरेको छ । आज सहकारीको मुख्य कार्यालयमा भएको २३ औ साधारण सभामा सहकारीले उनलाई सम्मान गरेको हो । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५मा मुख्य कार्यालय रहेको सहकारीले यो बर्ष २३ औ बार्षिक साधारण सभा गरेको छ । आज मैनापोखरीमा भएको साधारण सभामा आफ्नो मन्तव्य राख्दै बागमति प्रदेशका सहकारी सँघका महासचिब भीम दहालले सहकारी सबै जनताको साझा थलो भएको बताए । सहकारीले ग्रामिण स्तरमा अर्थतन्त्र बिकास गर्न सहयोग गरेको बताए । बागमति प्रदेशमा  १४ हजार सहकारी रहेको र देश भरकाे ४०  प्रतिशत यस प्रदेशले सहकारीकाे   हिसा ओगटेको बताए । बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आर्चायले सहकारी शेयर मुखी हुन पर्ने बताए । सहकारीले गरिबी न्युकरण योगदान दिदै आएको र सोही अनुरुप सदस्य मुखी कार्यक्रम ल्याउन सहकारीलाई आर्चायले सुझाब दिए । गाउँपालिका गरिबी निबारण गर्न सहकारीसँग हातेमालो गरेर कार्यक्रम गर्न प्रतिबद्ध रहेको उपाध्यक्ष आर्चायले बताए । जिल्ला बचत सँघ दोलखाका अध्यक्ष भुमिराज खडकाले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले सहकारलाई कोभिडले अर्थतन्त्रमा पारेको असर कम गर्न नयाँ योजना ल्याउन सुझाब दिए । संस्थाका अध्यक्ष सिताराम दहालले सहकारीले २३ औ बर्ष पार गर्दा १७ हजार सदस्य सहकारीमा आबद्ध भएको बताए । उनले सहकारीमा ९० करोड पुँजी स्ांकलन भएको बताए । सदस्यको हितमा सहकारीले यो बर्ष २४ बुदे कार्यक्रम अघि सारेको उनले बताए । संस्था एक्सेस ब्राण्ड प्राप्त गर्न प्रयासरत रहेको छ । बार्षिक साधारण सभामा बिभिन्न क्षेत्रमा उत्कृष्ट बिधामा सम्मान गरिएको थियो ।

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist