झापामा बन्यो यती राम्रो कार

झापा , दमक । झापाका एक युवालेले काठको कार बनाएका छन् । शिवराज लिम्बु नाम गरेका यि युवालाई गाउँलेहरुले बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ ।गरिब परिवारमा जन्मिएका शिवराज अहिले झापा छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन हामि सबैले सहयोग गर्नुपर्छ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले अहिले काठको कार बनाएर सबैलाई चकित बनाएका छन्भ भने अब हेलिकप्टर बनाउने योजनामा छन् । उनलाई आर्थिक रुपमा पनि धेरै समस्या परेको हुदा आर्थिक सहयोग गर्न कृपया सबैले यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला । तल भिडियोमा उनले निर्माण गरेको काठको कार हेर्नुहोला ।

Back to top button