मेघा वर्षा सँग अनुभवको ‘ओके माया’ हेरौ भिडियो

काठमाडौँ | अस्मिता अधिकारी र अर्जुन मिश्रको आवाजमा ‘ओके माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक मिश्रकै रहेको छ । गीतको भिडियोमा काजिस श्रेष्ठको कोरीयोग्राफी र निर्देशन रहेको छ । गीतको भिडियोमा अनुभव रेग्मी, ट्विन्स् मेघा र वर्षालाई फिचर्ड गरिएको छ ।

त्यस्तै, भिडियोमा बाल कलाकार अमृत सुबेदीलाई पनि देख्न सकिने छ । गीतको भिडियोलाई विनोद बामले सम्पादन/कलिरिङ् गरेका हुन् भने, राजेश घिमिरेले भिडियो छायाङ्कन गरेका हुन् । गीतको भिडियोलाई ‘पवित्रा म्युजिक’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो |

हेर्नुस यसै बिषयमा रहेर हामीले उनि ३ जना गायक गायिका र मोडलसंग कुराकानी गरेका छौ | कुराकानीको क्रममा अन्तरबार्तामै लास्टै हसाएका छन् यी ३ जनाले | ओके माया भन्दै एक अर्काको पोल पनि खोलाखोल गरेका छन् | हेरौ यो रोचक अन्तरबार्ता –

Back to top button