जिल्ला सहकारी संघ दोलखाको कार्यालय समय परिवर्तन : हप्ता २ दिन मात्र खुल्ने

दोलखा ।जिल्ला सहकारी संघ दोलखाले कार्यालय समय परिवर्तन गरेको छ।
कोरोना महामारी बढ्दै गएपछी दोलखामा पनि निषेधाज्ञा गरिए सगै संघले पनि आफ्नो कार्यलय समय परिबर्तन गरेको हो।

संघको कार्यालय हप्तामा २ दिन सोमबार र बिहीबार बिहान ११ बजे बाट दिउँसो १ बजे सम्म मात्र कार्यालय संचालन गरिने संघका ब्यवस्थापक अनिल दाहालले बताए ।

Back to top button