सरकारले दुई देशमा हवाई सेवा सुरु गर्ने

काठमाडौँ । सरकारले दुई देशमा हवाई सेवा सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कतार र चिनको ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरोना महामारीविरुद्ध स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएकाले दुई देशमा सातामा १/१ उडान गर्ने निर्णय भएको बताउनु भयो ।

 

Back to top button