कोरोना महामारीका बेला परीक्षाको नाममा चिकित्सकलाई परीक्षाको नाममा अल्झाउनु हुँदैन : गगन थापा

काठमाडौं । कांग्रेसका नेता गगन थापाले कोरोना महामारीको बेला परीक्षाको नाममा चिकित्सकलाई चिकित्सा शिक्षा आयोगले अलमलमा पार्न नहुने सुझाव दिनु भएको छ । थापाले आयोगका उपाध्यक्षलाई आज भेटेर पिजीको परीक्षा मिति सार्न सुझाव दिनुभएको हो ।

 कोरोना महामारीको बेल संक्रमितको उपचारमा खटिने ५ हजार बढी चिकित्स परीक्षाको तयारीमा बसेको प्रति उहाँले ध्यानाकर्षण गराउनु भयो । आयोगले असारमा पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति तोकेको छ ।

Back to top button