कोरोना महामारीले टुँडिखेलको खुल्ला चौरबाट सैनिक मुख्यालयमा सर्यो गणतन्त्र दिवस

काठमाडौं । कोरोना महामारीका कारण टुँडिखेलको खुल्ला चौरबाट यस वर्षको गणतन्त्र दिवस सैनिक मुख्यालयमा सरेको छ । सैनिक मुख्यालयभित्र आयोजित दिवस औपचारिकतामा सिमित भएको हो ।

मुख्यालयमा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको एक सैनिक अधिकारीले बताउनु भयो ।

Back to top button