जनकपुर । प्रदेश २ सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।