सुदुरपश्चिम प्रदेशमा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार बजेट विनियोजन गरिएको छ ।

शाहले प्रस्तुत गरेको स्वास्थ्य क्षेत्र केन्द्रि बजेटमा पूर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकतामा परेको छ ।

Back to top button