विपद व्यवस्थापन कार्यकारी समितिको वैठक शुरु

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोले जनधनको ठूलो क्षति गर्न थालेपछि विपद व्यवस्थापन कार्यकारी समितिको वैठक शुरु भएको छ ।

सिंहदरबारमा शुरु भएको वैठकले विपदकमा परेकाहरुका उद्धार, जनधन क्षतिको न्यूनिकरण र राहतका विषयमा छलफल गर्ने छ । गृहमन्त्री अध्यक्ष रहने कार्यकारी समितिको वैठकले तत्काल गर्नुपर्ने कामहरुको निष्कर्ष निकाल्ने बताइएको छ ।

Back to top button