सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन यकिन गर्ने अधिकार राष्ट्रपतिको

काठमाडौं । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई पठाएको जवाफमा संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन यकिन गर्ने अधिकार राष्ट्रपतिको भएको भनिएको छ ।

संविधानको पालक र संरक्षकको हैसियतमा संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णय राष्ट्रपतिबाट हुने विषय भएको उल्लेख छ ।

Back to top button