
काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका दुई पालिकाका प्रमुखसहित १४ जना जनप्रतिनिधिलाई निर्वाचन आयोगले पदमुक्त गरेको छ ।
माओवादी केन्द्रले कारबाहीका लागि गरेको सिफारिसका आधारमा १४ जनालाई पदमुक्त गरेको सूचना आयोगले सार्वजनिक गरेको हो ।
हेर्नुहोस् पदमुक्त हुनेको सूची :