जीवन विकास लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । जीवन विकास लघुवित्तले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ आइपीओ जारी गरेको हो ।

कम्पनिले जारी गरेको आइपिओमध्ये शून्य दशमलव ५५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणलाई बिक्री गर्न आवेदन खुल्ला गरेको छ ।

कम्पनीले १०० दरमा १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Back to top button