एमालेको दशौं महाधिवेशन आयोजक समितिको अन्तिम बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको अन्तिम बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बिहान ११ बजे बस्ने बैठकले पार्टीको विवाद समाधान हुने गरी महत्वपूर्ण निर्णय गर्ने बताउनुभएको छ ।

पार्टीको विवाद समाधान हुने गरी जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने निर्णय हुने आजको बैठक भने माधवकुमार नेपाल पक्षले उपस्थिति नजनाउने निष्कर्ष निकालेको छ ।

Back to top button