पदाधिकारी विहिन भएपछि रोकिएका परीक्षाहरु लोक सेवा आयोगले सुरु गर्दै

काठमाडौं । पदाधिकारी विहिन भएपछि रोकिएका परीक्षाहरु लोक सेवा आयोगले साउन १५ गतेदेखि सुरु गर्दै छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी र आयोग पदाधिकारी विहिन भएपछि खरिदारदेखि सहसचिवसम्मको परीक्षा रोकिएको थियो ।

Back to top button