भक्ति थापा राष्ट्रिय विभूति

काठमाडौं । सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदको असार १४ गते बसेको बैठकले थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।

सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका थापाले सन् १९७१ मा देउथलमा भएको अंग्रेजसँगको युद्धमा बहादुरी पूर्वक लड्नुभएको थियो ।

Back to top button