पाम आयलको भारत निकासी खुल्यो

काठमाडौं । भारत सरकारले नेपालबाट पाम आयलको आयत गर्न खुला गरेको छ । प्रशोधित पाम आयल आयात खुला गरेपछि नेपालबाट नियार्त हुने भएको हो ।

भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सूचना प्रकाशित गरी पाम आयलको आयात खुलाएको छ । फरेन ट्रेडले अहिले ६ महिनाका लागि मात्रै पाम आयल आयात खुला गरेकोले पुनः बन्द हुने जोखिम भने टरेको छैन ।

Back to top button