माधवकुमार नेपाल पक्षका भीम रावल बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पार्टी उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आमन्त्रणमा बालुवाटार पुग्नु भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका सांसदहरुलाई अध्यक्ष ओलीले दिएको समय समाप्त हुँदा पनि बसैले फिर्ता लिनुभएन । त्यसैले पार्टी एकता जोगाउन अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री ओलीले रावल कार्ड खेल्नु भएको एक नेताले बताउनुभयो ।

Back to top button