राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति निवास शीतल निवासमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

मुलुकको समसामयिक परिस्थितिको बारेमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

Back to top button