मापदण्ड संशोधनपछि कतार जाने कामदारका लागि सहज

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीहरुका लागि कतार सरकारले मापदण्ड संशोधन गरेपछि सहजता भएको छ । आजदेखि कतार प्रवेश गर्ने नेपाली यात्रुहरुका लागि कतार सरकारले जारी गरेको संशोधित मापदण्डले सहज हुनेभएको कतारस्थित नेपाली राजदुतावासले जनाएको हो ।

दुवै खोप लगाएकालाई क्वारेन्टाइनमा बस्नु नपर्ने, कतारमा मान्यता दिएका खोप कुनै देशमा लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने मापदण्ड जारी गरेको छ ।

Back to top button