युनाइटेड इन्स्योरेन्स अर्ब क्लबमा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले कोरोना महामारीका बीच एक अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेर अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ६९ करोड बिमा शुल्क आर्जन गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएपछि छोटो समयमै अर्ब क्बलमा लैजान सफल हुनुभएको छ ।

Back to top button