बकर इदको अबसरमा भोली सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्माबलम्बीहरुको महान पर्व बकर इदको अबसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले बकर इदको अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बकर इदको अबसरमा सरकारले सार्वजनिक विदा दिने निर्णयको मुस्लिम धर्माबलम्बीहरुले स्वागत गरेको छ । मुस्लिम धर्माबलम्बीहरुको धर्म संस्कृतिलाई अहिलेका सरकारले स्विकार गरेको प्रति मुस्लिम समुदाय खशी व्यक्त गरेको छ ।

Back to top button