काठमाठौंमा भूकम्पको धक्का

काठमाडौं । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजेर ६ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सल्लाघारी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको छ ।

काठमाडौं उपत्यकाभरि भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पले केही स्थानमा भागाभागसमेत मचिएको थियो । यसअघि काठमाडौं कुलेश्वर केन्द्रबिन्दु बनाएर असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

Back to top button