युथफोर्सको भ्याली कमाण्ड घोषणा

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ।

घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आजै शपथ खुवाउने कार्यक्रम रहेको छ ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

Back to top button