माधव नेपालको अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्डले भेटे नेपाललाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने भएको छ ।

ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोटेश्वरमा भएको भेटवार्तामा समसामयीक राजनीति र सत्तासाझेदारीको बिषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

Back to top button