विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको कार्यकाल सकिएपछि नियुक्त गर्नुभएको हितेन्द्रदेव शाक्यको काम सन्तोषजनक नभएकोले तत्काल सबै प्रक्रिया पूरा गरेर उहाँलाई नियुक्त गर्न निर्देशन दिएको हो ।

घिसिङलाई प्राधिकरणमा भित्र्याउन कर्मचारहिरुले सेटिङमा नै ओली नेतृत्वको सरकार कमजोर भएपछि अनेक बहानामा छिनछिनमै विजुली काट्दै आएकाले जनगुनासो बढ्दै गएको थियो ।

Back to top button