कांग्रेसका संस्थापन इत्तर जिल्ला सभापतिहरु काठमाडौंमा भेला हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सार्ने प्रयत्न भइरहेको बेला संस्थापन इतर जिल्ला सभापतिहरु छलफल गर्न आज काठमाडौं भेला हुँदै छ ।

क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको काम कारबाही र आगामी चुनावका विषयमा भेला भएर आज र भोली दुई दिनसम्म अनौपचारिक छलफलका गर्ने मोरङका कांग्रेस सभापति डिगबहादुर लिम्बूले बताउनुभयो ।

Back to top button