अर्थमन्त्रीद्धारा सदनमा स्वेतपत्र प्रस्तुत (पूर्ण पाठ सहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीले थलिएको अर्थतन्त्रमा राहत तथा पुनरुत्थानका पर्याप्त कार्यक्रम नभएको बताउनुभएको छ ।

सदनमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारले थप राहत तथा पुनरूत्थानको कार्यक्रम ल्याउने आश्वस्त पार्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण अर्थतन्त्रको आधार कमजोर भएको बताउँदै अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न अर्को बजेट ल्याइने समेत बताउनुभएको छ ।

हेर्नुहोस् श्वेतपत्रको पूर्ण पाठ

 

Back to top button